Sunday, September 15, 2013





( केही हाइेकुहरु )

पूर्णेको जून  
आफ्नो आभामाथी नै 
गर्वित बन्छ । 

लाखौं ताराको 
केही लाग्दैन रैछ 
चन्द्रमा अघी । 

बयेली खेल्छ 
हावा लाज पचाइे 
धान खेतमा । 

सिम्सिमे पानी 
सप्तरंगी इेन्द्रेणी
उम्दो आकाश। 

बादल टुक्रा 
बर्षन्छ धरतीमा 
आसुँ बनेर । 


रचना - सेप्टेम्बर/ १५/ १३  

0 comments:

Post a Comment