Friday, May 9, 2014

हाईकु/सेन्यु

चुनाउ आयो 
अन्जानलाई पनि 
लाइेक ठोक्दै ।

पुरानो कथा 
सुन्ने कान नयाँ छ 
अर्थहिन भो ।

अक्षर खेती 
भावनाको बिजन 
उब्जनी रित्तै !!!

प्रकृती प्रेमी 
गाउँ घर पहाड 
झ्याउ लाग्छ रे !!!

जस्को भरोशा 
उसैबाट खतरा 
आजको मान्छे !!!

0 comments:

Post a Comment