Tuesday, January 31, 2012

गीत

भो पैसामा माया म किन्न चाहन्न
मन  नभएको निष्ठुरिलाई चिन्न चाहन्न ...


म त भावनामा सधैं हराउने मान्छे परेँ
त्यसैले माया मैले अबिस्वाशिलाइ गरें ...


भो बजारमा माया म बेच्न चाहन्न
आफ्नै गला स्वार्थमा रेट्न चाहन्न ...




म त निश्छल्तामा सधैं डुब्ने मान्छे परेँ
त्यसैले त यो मुटुले विश्वास धेरैलाई गरें


भो पैसामा ...


Feb/2/2009

0 comments:

Post a Comment