धमास,धम्की
च्यापेर आजसम्म
ऊ बाँचेको छ !!!
झुठको खेती
सोत्तर बन्न सक्छ
सत्यको सामु !!
चङ्गा झैं उड्छु
आकाश छुन भनि
गन्तब्य भुइें !!!
मीठो मायाको
तीतो यादहरुमा
चुर्लुम्म डुब्दै !!!!
धैर्यता भन्छ
नेता झैं नखेल है
घुम्ने खुर्सी खेल् !!!
कबड्डी खेल
बिपरित पार्टिको
नेता खेलाडी !!!
रात ढल्दैछ
कालो पर्दा हटाइे
नियम हो यो ।
Showing posts with label हाइेकु / सेन्यु. Show all posts
Showing posts with label हाइेकु / सेन्यु. Show all posts
Friday, May 30, 2014
Thursday, February 13, 2014
हाइेकु / सेन्यु
रातको ढिप्पी
उसँगै बोलाउँछ
सपनी देख्न ......./
ढल्कनै पर्यो
सुखको मानो खाइे
रात त आफ्नै ......../
लिँदैछु बिदा
भोली भेट्ने बाचामा
शुभरात्री है !!!!!!!
यही हाइेकु
उपहार छाड्दै नै
ओछ्यान् पसें ल !
उसँगै बोलाउँछ
सपनी देख्न ......./
ढल्कनै पर्यो
सुखको मानो खाइे
रात त आफ्नै ......../
लिँदैछु बिदा
भोली भेट्ने बाचामा
शुभरात्री है !!!!!!!
यही हाइेकु
उपहार छाड्दै नै
ओछ्यान् पसें ल !
Thursday, May 3, 2012
हाइेकु / सेन्यु,
हाईेकु/ सेन्यु
हर्हरे साँप
लाटो किरो भए'सी
को डराउँने ?
गोमन सर्प
श्वासले नै संसार
थर्काउँदैछ ।
घरको बाघ
अन्त चैं मुसोजस्तै
दुलोमा पस्छ ।
सुगाको रट् झैँ
जनताको बोली पो
कस्ले सुन्ने नि ?
रचना - फेब्रवरि/ १/ १२
हर्हरे साँप
लाटो किरो भए'सी
को डराउँने ?
गोमन सर्प
श्वासले नै संसार
थर्काउँदैछ ।
घरको बाघ
अन्त चैं मुसोजस्तै
दुलोमा पस्छ ।
सुगाको रट् झैँ
जनताको बोली पो
कस्ले सुन्ने नि ?
रचना - फेब्रवरि/ १/ १२
Saturday, March 3, 2012
हाइेकु / सेन्यु,
( सेन्यु )
उड्छु भन्छ त !
किन होला यो मन
ब्यथा भुल्न कि ?
छुट्यो गोली उफ् !!!!!
कसैको मृत्यु बनी
कस्तो निर्दयी ?
जादु नै थियो
त्यो मोहनी बोलीमा
ऐले पस्चताप् ।
मनको बाँध
बाढी बनी उर्लन्छ
अतित सम्झि ।
रचना -मार्च -३ /१२
उड्छु भन्छ त !
किन होला यो मन
ब्यथा भुल्न कि ?
छुट्यो गोली उफ् !!!!!
कसैको मृत्यु बनी
कस्तो निर्दयी ?
जादु नै थियो
त्यो मोहनी बोलीमा
ऐले पस्चताप् ।
मनको बाँध
बाढी बनी उर्लन्छ
अतित सम्झि ।
रचना -मार्च -३ /१२
Monday, February 13, 2012
हाइेकु / सेन्यु
असार मास
मन छ मरुभूमी
आत्मा त्रिषित ।
बसन्त उर्ल्यो
कोइलीले गाएर
मन छ रित्तो ।
श्रावण आयो
झरी बनेर उसै
खेत छ बाँझै ।
पूर्णेको जून
औंशिमा बेपत्ता छ
तारा अलमल्ल ।
( रचना -अगस्त/ १८/ २०११ )
हाइेकु / सेन्यु
सुन गहना
दिनमा नै देखिने
मीठो सपना।
हिरा र मोती
कल्पना र सपना
फुस्रो चाहना ।
साडी र चोलो
देखाउने चलन
नोटको भारी ।
पस्मिना ओढ्ने
अर्को जन्मकोलागी
उधारो इछ्या ।
विवाह चिनो
तिलहरी र पोँतें
रिणमा डुब्दै ।
रचना- अगस्त/ १८/ २०११
Sunday, February 12, 2012
रोग सम्बन्धी केही सेन्युहरु
मधुमेह रोग
अनुशासित् बन् भन्छ
दिर्घायु बन्न ।
क्षय रोग् बन्यो
छातीको हर्ताकर्ता
मुटु दुखाइे ।
अन्धोपनमा
अँध्यारोको आभास
कुद्रिष्टी मुक्त ।
दमको रोग
श्वास प्रश्वास् बाधक
दु:खाइे शुन्य ।
बिकलांग् खुट्टा
टेक्न खोज्दै बढ्दछ
उत्साह लौरो ।
हाइेकु / सेन्यु
भाइ टिकामा
फुलेको सयपत्री
रमिता भयो ।
दाजु भाइको
खाली निधारभरी
इन्द्रेणी लर्क्यो ।
आउँछु भन्थ्यो
भाइटिकामा भाइ
बाधा प्रवास ।
बाँधेर मन
कोशेली पठाउँदैछु
आशिष,माला।
बिदेशको बास
बहिनीको कोशेली
बिछोड आसुँ ।
रचना- अक्टोबर/ २८/ २०११
Friday, February 10, 2012
हाइेकु / सेन्यु
मधुर बोली
देखावटी चरित्र
भावना रुष्ट ।
आमाको मन
सन्तानको आशामा
गुँड त रित्तै ।
दिदीको माया
भाइ टिकामा अल्झ्यो
दुबो छ साक्षी ।
मनको खाटा
आलो नै भइेदिँदा
मल्हम आसुँ ।
निरश मन
झिनो आशामा अल्झ्यो
गोधुली साँझ ।
रुखो पाखामा
झ्याउँकिरी बोली
मौनता भंग ।
देखावटी चरित्र
भावना रुष्ट ।
आमाको मन
सन्तानको आशामा
गुँड त रित्तै ।
दिदीको माया
भाइ टिकामा अल्झ्यो
दुबो छ साक्षी ।
मनको खाटा
आलो नै भइेदिँदा
मल्हम आसुँ ।
निरश मन
झिनो आशामा अल्झ्यो
गोधुली साँझ ।
रुखो पाखामा
झ्याउँकिरी बोली
मौनता भंग ।
हाइेकु / सेन्यु
भुकम्प गयो
किन डराउँनु र ?
सधैंको रित ..../
प्रक्रिती भय ?
राजनीतिक त्राष
भोगेकै त हो ।
सधैंको कम्पन्
धर्ती हल्लिएर के ?
आदत नै छ ।
सजाय दियो
प्रकृति रिसाएछ
मानव खोज्दै ।
कती रिसाउँन् ?
मान्छे नै मान्छेसँग
धर्तिको पालो ।
रचना - सेपेटेम्बर/ १८/ २०११
हाइेकु / सेन्यु
( केही सेन्यु/ हाइकु मिश्रित )
सुँतु निन्द्रा खै ?
नसुतुँ अनिँधो रात्
आँखा अन्योल्मा ।
उस्को हेराइे
आँखा होइेन तर
मन च्याउँछ ।
झरिको छाता
आँधी हुरिमा बोझ्
जिउ निथ्रुक्क ।
पसिना बग्यो
श्रमले कहाँ हो र ?
शोषणले नै ।
पेट भर्दैछौं
खेतबारि सम्झिंदै
कृतिम अन्न ।
रचना- अगस्त/ २५/ २०११
हाइेकु / सेन्यु
( फेसबुक सम्बन्धी केही सेन्युहरु )
फेसबुकको
चिन्जान् फास्स न फुस्स
दिवा स्वप्न भो ।
नेट्को बार्तालाप्
परिचयको माध्यम्
पर्दा त एक्लै ।
फेस्बुके मित्र
बादल पारीको घाम्
अस्ताइे जाने ।
नक्कली नाम
तस्बिर् बिहिन भित्ता
साथी खोज्दछ ।
Sunday, January 29, 2012
हाइेकु / सेन्यु
डुबेर मर्यो
चास्नीको लोभमा नी
कमिलो मान्छे ।
कर्म भुमीमा
जन्मभूमी जप्दैछ
प्रवासी मन ।
सेवा आश्रम
कठै!ब्रिद्धा हेलित
नपाइे माया ।
चामल बेची
कनिका किन्छन् अरे
लालची मन ।
रचना -नोवेम्बर/ १७/ २०११
चास्नीको लोभमा नी
कमिलो मान्छे ।
कर्म भुमीमा
जन्मभूमी जप्दैछ
प्रवासी मन ।
सेवा आश्रम
कठै!ब्रिद्धा हेलित
नपाइे माया ।
चामल बेची
कनिका किन्छन् अरे
लालची मन ।
रचना -नोवेम्बर/ १७/ २०११