Tuesday, January 31, 2012

गीत

किन चाडै माया मार्यौ स्वार्थी  बनेर


म भने सम्झी बस्छु आफ्नो भनेर ---


निष्ठुरी त होइनौ तिमी के पर्‍यो त्यस्तो


लाको माया बिर्सिदिने भयौ तिमी कस्तो ---


ज्यानै पनि दिन्छु भन्थ्यौ भेट  हुँदा जहिल्यै


तिम्रो बाचा बिर्सिन्न म जूनिभरी कहिल्यै ---


किन मलाई भुली दियौ छल गरेर


म भने बाँची रैछु तिम्रै भर परेर ---


november 3/2008

0 comments:

Post a Comment