Tuesday, January 31, 2012

गीत



सुन न सुन न ढुक्ढुकी मेरो


बसमा छैन यो मन मेरो ...


के पाएथे आहट तिम्रो


बड्न थाल्यो मनमा हल्चल् मेरो ...


के आयौ जीवनमा तिमी


बसन्त छायो यौवनमा  मेरो ...


बोल न बोल मेरी प्रीये


थामन यो हात तिम्रै हो भनी ...


के रोजेथे प्रीत तिम्रो


खुशी छायो जीवनमा मेरो ...


के लायौ माया मलाई


सोँच्न थालेँ केवल तिमीलाई ...


रोज न रोज यौवन मेरो




अरुलाई हैन यो माया मेरो ...


के रोजेथे साथ तिम्रो


(2008)

0 comments:

Post a Comment