Friday, February 3, 2012

गेंडी



( केही गेंडीहरु )


फूल टिपें सुन्दर त्यही बाटो मुनिको
चोली राम्रो चौबन्दी मखमली उनिको
झिमिक्क ............,
बाँधुला है तुना टिमिक्क ........../ 




डराएर हुन्न है मायाँ साँचो लाएसी
स्वार्थी बन्नु हुन्न है चोखो मन पाएसी
जोडुँला .........,
ज्यान गए कहाँ छोडुँला ........./


तिमीसँग बोलेर दु:ख बाँड्ने मन थ्यो
किन कुन्नी आएनौ कहाँ थियो तन त्यो
रहर ...........,
त्यसै बित्यो हर प्रहर ............/

0 comments:

Post a Comment