Saturday, March 3, 2012

हाइेकु / सेन्यु,

( सेन्यु )
उड्छु भन्छ त !
किन होला यो मन
ब्यथा भुल्न कि ?

छुट्यो गोली उफ् !!!!!
कसैको मृत्‍यु बनी
कस्तो निर्दयी ?

जादु नै थियो
त्यो मोहनी बोलीमा
ऐले पस्चताप् ।  

मनको बाँध
बाढी बनी उर्लन्छ
अतित सम्झि । 
 

रचना -मार्च -३ /१२

0 comments:

Post a Comment