जति बाँध्यो मन उडिजान खोज्छ
किन होला यो मन खुल्ला आकाश रोज्छ ........./
उमेरकै दोष हो या,सोर्ह,सत्र यस्तै
के हराए जस्तो के के पाए जस्तै ............../
जति साँच्यो बैंश पोखी जान खोज्छ
किन होला यौवन नयाँ साथ रोज्छ........./
अँगालोमा बाँधी न्यानो ताप खोज्दै
हाराउँ भन्छ मन प्रीतको झल्को सोँच्दै .........../
जति बिर्स्यो याद झझल्कोमा आउँछ
छाँया बनी वरिपरि नौलो मुहार छाउँछ ......./
रचना - अप्रिल - ८ /१२
0 comments:
Post a Comment