( राष्ट्रिय गीत )
सयौँ थरी कला हाम्रो सयौँ चाड पर्व
यसैमा नै गर्ने गर्छौँ नेपाली भइे गर्व ....../
सगरमाथा शीर हाम्रो माछापुच्छ्रे टोपी
झलमल राख्छौँ हामी स्रिजनालाई रोपी ......../
भाषा भाषी धेरै नै छन् तर मुटु एउटै
सम्झन्छौँ एकार्कालाई मन्दिरको देवतै ....../
जस्तै दु:ख आइे परेनी रोक्छौं आसुँ बाँध
नहडपोस् कसैले नि देशको सिमा साँध ......./
अधरमा गुराँस फुलाउँ निधारमा सुनाखरी
साहशको दियो जलाउँ अन्धकार मनभरी ....../
( रचना - डिसेम्बर/ १/ २०११ )

0 comments:
Post a Comment