धेरै आँखा आए यहाँ बास दिन्छु भनी
धेरै हात धाए यहाँ साथ दिन्छु भनी ---
कस्को विश्वाश गरिकन बास माग्नु मैले
कस्को भर परिकन साथ माग्नु मैले ---
धेरै राहत धाए यहाँ बतास दिन्छु भनी
धेरै बचण आए यहाँ हतास लिन्छु भनी ---
कस्को माया स्विकारेर भर पर्नु मैले
कस्को दया साचो ठानि डेरा सर्नु मैले ---
november/21/2008
0 comments:
Post a Comment