सुन न सुन न ढुक्ढुकी मेरो
बसमा छैन यो मन मेरो ...
के पाएथे आहट तिम्रो
बड्न थाल्यो मनमा हल्चल् मेरो ...
के आयौ जीवनमा तिमी
बसन्त छायो यौवनमा मेरो ...
बोल न बोल मेरी प्रीये
थामन यो हात तिम्रै हो भनी ...
के रोजेथे प्रीत तिम्रो
खुशी छायो जीवनमा मेरो ...
के लायौ माया मलाई
सोँच्न थालेँ केवल तिमीलाई ...
रोज न रोज यौवन मेरो
अरुलाई हैन यो माया मेरो ...
के रोजेथे साथ तिम्रो
(2008)
0 comments:
Post a Comment