सधैं सधैं बन्द हुने हाम्रै देश मात्र भयो
बारुदको गन्ध उड्ने हाम्रै देश मात्र भयो
उन्नतिको शिखर त चुम्न अब गार्है पर्ला
ब्यवशाय मन्द हुने हाम्रै देश मात्र भयो ।
तिमीसँग अलिकति हाँसो मिसाउँदैछु
तिमीसँगै जिन्दगीको भारी बिसाउँदैछु
मेरो हजुर भावनाको कदर गर्दिनु है
तिम्रै साथले जलेको यो मुटु चिसाउँदैछु ।
जिन्दगीको खोला अझै तर्नु पर्नेछ
भलो काम गरेर नै मर्नु पर्नेछ
उकाली र ओरालीमा चढ्दै,उत्रंदै
सुबाशिलो बास्ना पनि छर्नु पर्नेछ ।
बारुदको गन्ध उड्ने हाम्रै देश मात्र भयो
उन्नतिको शिखर त चुम्न अब गार्है पर्ला
ब्यवशाय मन्द हुने हाम्रै देश मात्र भयो ।
तिमीसँग अलिकति हाँसो मिसाउँदैछु
तिमीसँगै जिन्दगीको भारी बिसाउँदैछु
मेरो हजुर भावनाको कदर गर्दिनु है
तिम्रै साथले जलेको यो मुटु चिसाउँदैछु ।
जिन्दगीको खोला अझै तर्नु पर्नेछ
भलो काम गरेर नै मर्नु पर्नेछ
उकाली र ओरालीमा चढ्दै,उत्रंदै
सुबाशिलो बास्ना पनि छर्नु पर्नेछ ।
0 comments:
Post a Comment