कोहि बेढंगसँग बाँचेका छन्
कोहि नक्कली हाँसो हाँसेका छन्
संसारलाई देखाउँन पनि कसैले
जबर्जस्ती साईनो गाँसेका छन् ।
रिसराग त्यागेर अधरमा हाँसो छर
अहमतालाई नाँसेर नजरमा आशा भर
दुई दिनको लागी आएका छौं साथी
आडम्बर र अहंकारलाई नास गर ......./
बचनले जति पोल्छ आगोले नपोल्ला त्यति
पराईको सामु सायद् मनले नबोल्ला त्यति
जे छौ तिमी नै छौ मेरो संसार भन्नु
भर परि अरुमा मनले ब्यथा नखोल्ला त्यति ।
कोहि नक्कली हाँसो हाँसेका छन्
संसारलाई देखाउँन पनि कसैले
जबर्जस्ती साईनो गाँसेका छन् ।
रिसराग त्यागेर अधरमा हाँसो छर
अहमतालाई नाँसेर नजरमा आशा भर
दुई दिनको लागी आएका छौं साथी
आडम्बर र अहंकारलाई नास गर ......./
बचनले जति पोल्छ आगोले नपोल्ला त्यति
पराईको सामु सायद् मनले नबोल्ला त्यति
जे छौ तिमी नै छौ मेरो संसार भन्नु
भर परि अरुमा मनले ब्यथा नखोल्ला त्यति ।
0 comments:
Post a Comment