Monday, January 30, 2012

गीत

भो पैसामा माया म किन्न चाहन्न
 मन  नभएको निष्ठुरिलाई चिन्न चाहन्न ...

म त भावनामा सधैं हराउने मान्छे परेँ
त्यसैले माया मैले अबिस्वाशिलाइ गरें ...

भो बजारमा माया म बेच्न चाहन्न
आफ्नै गला स्वार्थमा रेट्न चाहन्न ...

म त निश्छल्तामा सधैं डुब्ने मान्छे परेँ
त्यसैले त यो मुटुले विश्वास धेरैलाई गरें

भो पैसामा ...
(रचना ०२५८ साल )

0 comments:

Post a Comment