Monday, January 30, 2012

गीत

कँहा हुन्छ, कस्तो हुन्छ नदेखिने माया
छात्तीभित्र  मुटुसँग समेटिन्छ माया ---

आसुँ बनी आँखाबाट बगिदिन्छ माया
हाँशो बनी ओँठबाट हांसी दिन्छ माया ---

गीत बनी शुसेलिमा रमाउछ माया
कहिले कही जिन्दगीमा ओइली दिन्छ माया ---

खोजी हिँड्दा पाइेन्न त्यो मनको साँचो माया
जता ततै खोज्दा भेटने सस्तो छैन माया ---

बिछोडको बेदनामा कहालिन्छ माया
मिलन हो ढुक्ढुकिको सत्य चोखो माया ---

 november/7/2009

0 comments:

Post a Comment