हारिदिएँ सारा बाचा केवल तिम्रैलाई
तिमी भने स्वार्थी बनी गयौ टाढा भागी ...
एकपटकको धोकालाई मैले स्विकार गरेँ
सयौं पटक घाती बन्यौ मैले के पाप गरेँ ...
मारी दिएँ मनको खुशी सारा तिम्रैलागी
तिमी भने स्वार्थी बनी गयौ टाढा भागी ...
सबै खुशी लत्त्याएर तिम्लाई माया गरेँ
निर्दयी भई ओझेल भयौ दोधारमा परेँ ...
(२०६० साल संगीतकार राजुसिङ्)
0 comments:
Post a Comment