केटा - जिन्दगी तिमी बिना नबित्ने भो
यो संसार तिमी बिना अती शुन्य भो
कसरी बुझाउँ म यो मेरो एक्लो पललाइे
साथ मलाई देउ ,(आउ नजिक मेरो...... आउ प्रिय...... आभास देउ ....... )२
आउ प्रिय अंगाल मलाई........../
केटी - जिन्दगी अब फेरि बित्छ रमाइे
खुशीले नाँचौँ गाउँ हात समाइे ...........
पर्दैन बाँच्न अब तिमीले एक्लो पलमा
साथ दिनेछु अब ( आएँ नजिक माया..... छाएँ मनमा........ आभास दिइे )२
आइे मैले अँगालें तिम्लाइे .........../
केटा - जिन्दगी तिमी बिना नबित्ने भो
यो मन तिमी बिना अती एक्लो भो ............/
के गरी सम्झाउँ म ब्यथित रित्तो मनलाइे
हात मलाई देउ ,( राख मनमा मलाई.... आउ प्रिय..... झ-झल्को माझ..........)२
आउ प्रिय अंगाल मलाई............/
जिन्दगी तिमीबिना .........../
दुवै - जिन्दगी एकार्कामै अब बित्ने भो
सुखको पलसँगै अब कट्ने भो ..............
पर्दैन रुवाउन हामीले आफ्नो मनलाई
साथै हुन्छौ हामी ( आजन्म भरी,सुख,खुशी छरी प्रेम अर्पण गरी ...........)
0 comments:
Post a Comment