Monday, February 13, 2012
हाइेकु / सेन्यु
असार मास
मन छ मरुभूमी
आत्मा त्रिषित ।
बसन्त उर्ल्यो
कोइलीले गाएर
मन छ रित्तो ।
श्रावण आयो
झरी बनेर उसै
खेत छ बाँझै ।
पूर्णेको जून
औंशिमा बेपत्ता छ
तारा अलमल्ल ।
( रचना -अगस्त/ १८/ २०११ )
0 comments:
Post a Comment
Newer Post
Older Post
Home
0 comments:
Post a Comment