Friday, February 3, 2012

गेंडी

  रुपक गेँडी  


बाँचेकै छु म पनि बिदेशमा भए नि
देशलाइे सम्झेर मन मेरो रोए नि
मेलैमा..............,
देश फर्कौँ हामी बेलैमा । 


सिमानामा कसैले भाँजो हाल्न सक्दैन 
नेपालीको इेज्जत फाल्न पनि सक्दैन
हरर ..........,
फहराउँ झन्डा फरर ....../


संस्क्रितिमा रमेर आँगनीमै नाँचौ  न
नेपालीको अस्तित्व जोगाएरै बाँचौ न
फुलेसी ..............,
पाप लाग्ला देश भुलेसी ...../


(रचना -जुलाई/ ३०/ २०११ )

0 comments:

Post a Comment