( केही हाइेकुहरु )
पूर्णेको जून
आफ्नो आभामाथी नै
गर्वित बन्छ ।
लाखौं ताराको
केही लाग्दैन रैछ
चन्द्रमा अघी ।
बयेली खेल्छ
हावा लाज पचाइे
धान खेतमा ।
सिम्सिमे पानी
सप्तरंगी इेन्द्रेणी
उम्दो आकाश।
बादल टुक्रा
बर्षन्छ धरतीमा
आसुँ बनेर ।
रचना - सेप्टेम्बर/ १५/ १३
0 comments:
Post a Comment