Thursday, February 13, 2014
हाइेकु / सेन्यु
रातको ढिप्पी
उसँगै बोलाउँछ
सपनी देख्न ......./
ढल्कनै पर्यो
सुखको मानो खाइे
रात त आफ्नै ......../
लिँदैछु बिदा
भोली भेट्ने बाचामा
शुभरात्री है !!!!!!!
यही हाइेकु
उपहार छाड्दै नै
ओछ्यान् पसें ल !
0 comments:
Post a Comment
Newer Post
Older Post
Home
0 comments:
Post a Comment