धेरै आँखा आशा बोकी मलाई हेरि दिन्छन्
उमेर ऐले कती भयो भन्दै केरि दिन्छन्
म मात्रै पो यो संसारको तस्बिर भएछु नी
अन्जानैमा सबको मनमा म नै गएछु नी ........./
धेरै मुटु सास थामी मलाई बास दिन्छन्
तरुणीको लाज ढाक्न मीठो आस दिन्छन् .........../
दुनियाँमा माया गाँस्ने धागो भएछु नी
हर दिल पग्लाईदिने आगो भएछु नी ........./
धेरै आँखा ......................./
0 comments:
Post a Comment