Sunday, January 29, 2012

गेंडी





तिहारको रम्झम भाइटिका लाउँन
जमाना नै छैन रे माइेतीमा धाउँन
चेली हराइेन् .......,
आँखाभरी आसुँ भराइेन् ......../


जन्म घर बिर्सन कती चाँडै सकेकी
पराइेकै घरमा कस्तोगरी फकेकी
कस्तो बिष्मात ........?
आसुँ झर्‍यो हाम्रो दिनरात् ......./


सयपत्री रोपियो भाइटिका भनेर
दाजु,भाइ बस्यौँ है दिनहरु गनेर
चेली आउलिन् ...........,
निधारमा टिका लाउलिन् ........./


( रचना - अक्टोबर/ १९/ २०११ )

0 comments:

Post a Comment