(प्रेम दिवस गीत )
हो आएछ प्रेमदिवस सधैं झैँ हाम्रो सामु
मायाले धड्केको मुटु अब म कसरी थामु ?
देखावटी नियम मात्र ठानी प्रेमलाई अब
स्वार्थी माया मात्र गर्यौँ भने हामीले जब
माया गर्ने मुटु नै सधैं झुटो बन्न सक्छ
संसारले मायालाई गल्ती भन्न सक्छ......../
हो दिएछन प्रेमीले सत्य माया मेरो सामु
खुशीले चलेको मुटु अब म कसरी छामुँ ?
बिस्वाशले गरेको मायालाई हामीले जब
अबिश्वासको घेरामा बाँध्नु हुन्न अब
बाधा,अड्चन जे आवोस सबलाई बिर्सी
जतन गरि मनमा सजाउं मायाले नै कसी ............./
feb/12/2010
0 comments:
Post a Comment