Monday, January 30, 2012

गीत

 "लोक पप गीत "
लजावती झार झैँ तिम्रो सामु लजाइदिन्छु
रिसाएर भाग्यौ भने मुस्कानले फकाइदिन्छु ........../

पहिलो नजर के देखें तिमीलाई आफ्नो ठानें
दोश्रो पटक के भेटें तिमीलाई देवता मानेँ .............../

सयपत्री फूल झै तिम्रो मनमा फुली दिन्छु
साथ तिम्रो मात्र पाएँ भने सारा संसार भुलिदिन्छु ............/

आफ्नो मुटु के छामेँ आँफैलाई बिरानो पाएँ
तिर्सना मनको मेट्नलाई तिमी सँग माया लाएँ .............../

January/1/20010

0 comments:

Post a Comment