Monday, January 30, 2012

गीत

डाहा गरि जल्नु भन्दा,उदार हुनु जाति
इर्ष्याको आकाश किन झर्यो कोहीमाथी......./

बदलाको भावना त पौरखले लिनु
कसैलाई ढाल्नु भन्दा,आफै अघि बढ्नु......./

कसैलाई खसाएर,पाइला अघि सार्दा
आफै पो फँस्न सक्छ,अरुलाई जालमा पार्दा......../

रिस इबी कस्को हुन्न,मान्छे भएपछी
अप शब्द किन बोल्नु,पापै सोचेपनी ........../ 

जल्नु,ढल्नु आउँछ पालो आखिर एकदिन
ढलाएर हाँस्छौ तिमी केवल एकैछिन ......../

May/7/2010

0 comments:

Post a Comment