Monday, January 30, 2012

गीत



बदामी छन गाला मेरा नयन छन लट्ठ
मेरो रूप हेरि हेरि पर्छन सबै दंग ........./

नागबेली केशराशी लहराउँदा झन
रूप  मेरो देख्दा अझ मान्छ कस्को मन ................./

पिपलपाते अधर् मेरो मुहार छ हिस्सी
चाल मेरो हेरेर नै सबै हिँड्छन् जिस्की ........./

लचकदार हिँडाइ मेरो हाँसो छ मीठो
लाजालुपन देख्दा मेरो फंस्छन् जवान ठिटो .........../ 

January/1/2010

0 comments:

Post a Comment