Sunday, January 29, 2012

गीत

 
किन चाडै माया मार्यौ स्वार्थी  बनेर

म भने सम्झी बस्छु आफ्नो भनेर ---

निष्ठुरी त होइनौ तिमी के पर्‍यो त्यस्तो

लाको माया बिर्सिदिने भयौ तिमी कस्तो ---

ज्यानै पनि दिन्छु भन्थ्यौ भेट  हुँदा जहिल्यै 

तिम्रो बाचा बिर्सिन्न म जूनिभरी कहिल्यै ---

किन मलाई भुली दियौ छल गरेर

म भने बाँची रैछु तिम्रै भर परेर ---


0 comments:

Post a Comment