सुनको लोभमा गको होइन म पर्देशमा साथी
नुनको भार आइे पर्यो मेरै काँध माथी ................../
जीवन बाँच्न पर्दोरैछ सास रहे सम्म
उभिनु नै पर्दो रैछ आश रहेसम्म .........../
एैय्यासिमा रमेको छैन म पर्देशमा साथी
सन्तान सारा बाँचेका छन् मेरै भरमाथी ............/
घरको हालत सूधार्न नै बाटो लाग्नु पर्यो
पराइलाई आफ्नो सम्झी माया माग्नु पर्यो ........../
सुनको ....................../
रचना -१/ १३ /२०११
0 comments:
Post a Comment