गीत
गोली र बारूद मात्र लक्ष हाम्रो होइन
आफ्नो धर्ती भन्दा प्यारो कुनै ठाउ छैन .............
लाहुरको जिन्दगानी भोग्न कठिनै छ
कहिले फर्कुं आफ्नो आँगन मनले सधैं भन्छ .................
पर्देशको माटो मात्र प्यारो हामीलाई होइन
पराईदेशमा बांचेकाछौं मनमा शान्ति छैन ........
बिदेशको गुलाम बन्न भाग्यमा नै रैछ
स्वदेशमा नै रमाऊ भन्ने हाम्रो यही धेय छ ..............
(अमेरिका ) Agust /4/2009
0 comments:
Post a Comment