Wednesday, February 8, 2012

गज़ल

न सुखको अनुभुती पाउँन सकें
न खुशीले मनलाइे छाउँन सकें ...../


के रहर गरेर नै बाँचेछु आज
न पिरती मुटुबाटै लाउँन सकें ......./


त्यो प्रेमको पथपनी छुटेछ हरे
न मनको हिम्मतले धाउँन सकें ......./


क्यै भन्न नै सकें मैले उस्लाइे ब्यथा 
यो आत्माले चाहेर न आउँन सकें ......./


रचना सेप्टेम्बर १/ २०११

0 comments:

Post a Comment