रुबाइेयत
आउँछु भनी धेरै तिम्ले आश देखायौ
थोत्रो घर भएपनी बास देखायौ
मनका सारा पीडा पोखी साथ माँगेथेँ
बिडम्बना!आफ्नै तिम्ले लाश देखायौ ।
थोरै खुशी बाँडेपनी मन भने रोइे रह्यो
आँखालाइे आँसुले निरन्तर धोइे रह्यो
सम्झाउँन खोज्ने ति हुल मनहरु
आज बिपत्तिमा साथ खोइे रह्यो ?
0 comments:
Post a Comment