Saturday, February 4, 2012

गज़ल

कि त, आइे  छुरा हान
कि त,आफ्नै गल्ती मान ।

पीडा, चुप चाप दिइे
आफुलाई दोषी ठान ।

की त ,त्याग मेरो साथ 
नत्र, अर्कै माया छान ।

दोधारमा पारेँ भनि
आफ्नो भूल भन्ने जान ।

कति  शिप लायौ भन
चोरी गरि मन लान ।

(रचना मे २५ /२०१० )

0 comments:

Post a Comment