दशै मान्यौं हाँसेर लिंगे पिङ मच्चाइे
तिहार् पनि आउँछ दशैलाइे पच्छ्याइे
सबै रमाइे ................,
खुशी हौं है दु:ख थमाइे ...........
दशै आयो लम्केर ऋणै ऋण बोकायो
खाना पिना सबै नै महँगीमा जोखायो
धत्तेरी ........,
कस्तो पीडा भयो हत्तेरी ......./
छोरा छोरी पर्देश भए सबै टाढा नी
झझल्कोले घोँच्दछ बनेर नै काँढा नी
बुझायो ...........,
सम्झनाले मनै रुझायो .........../
0 comments:
Post a Comment