Friday, February 10, 2012

हाइेकु / सेन्यु



( फेसबुक सम्बन्धी केही सेन्युहरु )


फेसबुकको
चिन्जान् फास्स न फुस्स 
दिवा स्वप्न भो ।


नेट्को बार्तालाप्
परिचयको माध्यम्
पर्दा त एक्लै ।


फेस्बुके मित्र
बादल पारीको घाम्
अस्ताइे जाने ।


नक्कली नाम
तस्बिर् बिहिन भित्ता
साथी खोज्दछ । 

0 comments:

Post a Comment