गीत
आधुनिक गीत
संसारलाई जित्न सक्छु तिम्रो माया पाएँ भने
अजम्बरी जूनी जिउँछु तिम्लाई माया लाएँ भने ............/
एक मुठी माया पनि कहिले अमृत बनिदिन्छ
तिमीलाई नै जीवन साथी हृदयले भनिदिन्छ ...../
मृत्युलाई रोक्न सक्छु तिम्रो साथ पाएँ भने
दु:ख,पीडा छेक्न सक्छु प्रीत बनी छाएँ भनें ........../
एकपलको साथ पनि जूनिभरलाई याद आउँछ
तिम्रो हात थाम्दा अझ न्यानो न्यानो उन्माद छाउँछ ............./
रचना -३/ ३/ २०११
0 comments:
Post a Comment