Thursday, February 9, 2012

हाईकु/सेन्यु,


( केही हाईकु )

हिउँको स्याँठ
न त कोट नै काम 
पस्मिना ट्वाल्ल !!!!!!!!!


अधुरो जीवन् 
पारिजात झर्दैछ 
मध्य रातमा !!!!!!!!!


रात्मै फुलेर
झर्नु उस्को नियति
छोटो जिन्दगी !!!!!!!!!

0 comments:

Post a Comment