Saturday, February 4, 2012
गज़ल
मन मेरो हर्यौ नि
किन पाप गर्यौ नि
कस्तो कर्म रैछ छि!
एक्लै छाडि सर्यौ नि ।
आफ्नै सोँच्थें मैले त
अर्कै मान्छे पर्यौ नि।
ओँठ भरी राख्थें म
आँखा बाटै झर्यौ नि ।
बग्थ्यौ सधैं आँखा मै
दिल्कै नदी तर्यौ नि ।
( रचना -१ १२ २०११ )
0 comments:
Post a Comment
Newer Post
Older Post
Home
0 comments:
Post a Comment