Tuesday, February 7, 2012

गज़ल

फुल्दै,झर्छु
त्यसै,मर्छु।


तरै ,पनि
बास्ना,छर्छु।


आफै,सँग
छक्क,पर्छु।


दिक्क,लाग्छ
आश, हर्छु ।


फेरि ,पनि
आँट ,गर्छु ।


बास्ना,दिंदै
जूनी ,तर्छु ।

0 comments:

Post a Comment