गज़ल
आजभोली ब्यस्त छु म प्रतिक्रिया दिन
आफू पनि आशे भा'छु सुझाव नै लिन।
रचनाको सम्रचना कस्तो भयो भनि ?
स्वच्छ मनले पाउँदिन म जवाफ् किन ?
सबैजना आजकल गजलकार बने
बित्दैछ है गजल् लेख्न रात अनि दिन
सबैलाई यस्तो भा'छ गजल् बिधा अचेल्
न त सोंच्नै पल लाग्छ बन्छ एकै छिन ।
खबरदार् गजलको नबिगारौँ रूप
लाग्छ अचेल् गजल् बिधा सम्रचना हिन ।
0 comments:
Post a Comment