Sunday, February 12, 2012

रोग सम्बन्धी केही सेन्युहरु

                 
मधुमेह रोग
अनुशासित् बन् भन्छ
दिर्घायु बन्न ।


क्षय रोग् बन्यो
छातीको हर्ताकर्ता
मुटु दुखाइे ।


अन्धोपनमा
अँध्यारोको आभास
कुद्रिष्टी मुक्त ।


दमको रोग
श्वास प्रश्वास् बाधक
दु:खाइे शुन्य ।


बिकलांग् खुट्टा
टेक्न खोज्दै बढ्दछ
उत्साह लौरो ।

0 comments:

Post a Comment