Thursday, March 15, 2012

हाईकु /सेन्यु

पेट भोको छ
अघाएको नाटक
गरिबी लुक्यो ।

नमस्कार् भन्दै
जोड्दछ हात दुवै
मनमा ईर्ष्या ।

आकास रोयो
धर्ति मुस्कायो एक्लै
बादल्  अप्जसे !!!!!!!

चिन्नै गार्‍हो भो
कस्तो परिवर्तन?
समय छाप । 

रचना -मार्च १५ /१२

0 comments:

Post a Comment