Monday, March 26, 2012

गीत


गीत/ आचार्य प्रभा /सङीत/ संजिव थपलिया/गायक / जीवन कलाप्रेमी    

तिमी कति दुख्यौ बिछोडमा,म भन्न सक्दिन
म कति रोएँ तिम्रो यादमा,आँशुलाई थाम्न सकिन ........../

नजिकमा मात्र आफ्नो ठान्छौ की,टाढामा पराई
बोलिमा मात्र बास दिन्छौ की, बिर्सन्छौ मलाई ............../

तिमी कति दुख्यौ .........................../

आँखामा मात्र सजाउँछौ की, ह्रिदयबाट निकाल्छौ
साथमा मात्र माया दिन्छौ की, जीवनमा बिर्सन्छौ ........./

तिमी कति दुख्यौ बिछोडमा म भन्न सक्दिन
म कति रोएँ तिम्रो यादमा आँशुलाई थाम्न सकिन ........../

रचना -१९९८ सालतिर  


0 comments:

Post a Comment