Sunday, April 1, 2012

गीत


म त जीवनदेखि हारी सकेको मान्छे ,
आफ्नो मनलाइ मारिसकेको मान्छे ......
 

अबेर गर्यौ त के भो ?जीवनमा आइदियौ
पतझड यो यौवनमा बसन्त झैं छाईदियौ ...........
 

म त खुशिदेखी तर्किएको मान्छे ,
शिशा झैं भाग्य चर्कीएको मान्छे ..........,
 

टाडा छौ त के भो ,छायाँ भै आउछौ
जब एक्लिन्छु म सम्झना बनि सताउछौ.............,

0 comments:

Post a Comment