Thursday, May 3, 2012

हाइेकु / सेन्यु,

हाईेकु/ सेन्यु

हर्हरे साँप
लाटो किरो भए'सी
को डराउँने ?

गोमन सर्प
श्वासले नै संसार
थर्काउँदैछ ।

घरको बाघ
अन्त चैं मुसोजस्तै
दुलोमा पस्छ ।

सुगाको रट् झैँ
जनताको बोली पो
कस्ले सुन्ने नि ?

रचना - फेब्रवरि/ १/ १२

0 comments:

Post a Comment