तिम्रो मेरो माया अब घाम जून झैं टाढा भयो
त्यती मीठो बोली तिम्रो बिझाउँने काँढा भयो ........../
पापिष्ट त्यो समयले बिछोड आज गराइे दियो
एकै संघार टेक्ने मुटु कहाँ कता सराइे दियो .........../
तिम्रो मेरो मिलन अब औँशिको रात भयो
खुशी छर्दै लाको माया अनायसै घात भयो ......../
अभागी यो जिन्दगीमा घात माथी घात पर्यो
जीवनका खुशी सबै अन्त कतै बसाइे सर्यो ............./
रचना - जुलाइे १६/ १२
भावप्रधान गीतले मनै छोयो दिज्यू ...
ReplyDeletedhanyabaad yahalai yo blogsamma aaidinubhayekoma......../
ReplyDelete