Friday, November 2, 2012

(गीत )


चन्द्रमा झैँ शितल बनी बस्यौ तारामाझ
सपनाकी परी बनि आयौ रातमा आज ..........

मीठो मीठो स्पर्शमा बतासको आभाष दिन्छ्यौ
शाउतिमा गुनगुनाउँदै बिलिन भै भागीदिन्छ्यौ ...........

पारीजात झैँ सुबाश छरी छायौ बागमाझ
सुनकेशरी रानी झैँ आयौ सपनामाझ ............

हल्का हल्का बास्ना छर्दै सुगन्धको मीठास छर्छ्यौ
सागर भइे अन्जुलिले मेरो मनको घडा भर्छौ ............

चन्द्रमा ...........

0 comments:

Post a Comment